टिप्स « Khabarhub

कोरोना कहर : अन्तिम समयमा ब्युँझिने परिपाटी घातक !

केही दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ एकाएक बढेको छ । परीक्षणको दर न्यून ( करिब ५ हजार ) भएपनि मंगलबार काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ । त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका अधिकांश जिल्लामा पनि केहि संक्रमितको पहिचान भएको छ ।…