Live on
Your Voice, Your Power
गलत खानपान र जीवनशैलीका कारण दिनानुदिन विश्वभर डायबेटिज अर्थात मधुमेहका बिरामीको संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष मधुमेहका बिरामीको संख्या बढिरहेको छ । मधुमेह एक प्राणघातक रोग हो । यसका टाइप १, टाइप २ र गेष्टेशनल गरी तीन प्रकार हुने गर्दछ । टाइप १ र टाइप २ मधुमेह प्राणघातक हो…