Live on
Your Voice, Your Power
काठमाडौं - मोबाइल फोनको अधिक प्रयोग स्वास्थ्यका लागि घातक मानिन्छ । धेरै मोबाइल चलाउँदा टाउको दुख्ने आँखा दुख्ने जस्ता समस्या पनि देखिन्छन पनि । अझ मोबाइलको भाइब्रेसनले स्वास्थ्यमा नपुंशक हुने, क्यान्सर हुने भन्नेजस्ता हल्ला पनि चलेका सुनिन्छन । तर के वास्तविकता त्यस्तै हो त ? फोनको रेडियसनसँग नजिक हुदाँ यसले क्यान्सर जस्तो प्राणघातक रोगको खतरा…