Live on
Your Voice, Your Power
काठमाडौं- वातावरण प्रदुर्षणसँगै मानिस धेरै रोगका बिरामी हुने गरेका छन् । अहिले सरदर सबैले कुनै न कुनै रोगको औषधि सेवन गरिरहेका पनि छन् । त्यसैले औषधी सेवनमा विशेष ध्यान नदिए ज्यानै जोखिममा पर्ने हुनसक्छ । बिराम जाति बनाउन खाने औषधिले अर्को बिराम ननिम्त्याओस भन्ने सोच सबैले राख्नुपर्छ । त्यसका लागि औषधि पानीसँग खानुपर्छ । तर,…