Live on
Your Voice, Your Power
ज्वानो भान्सामा प्रयोग हुन्छ । यससँग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ । ज्वानो खानुका के के फाइदा छन् ? दमबाट बच्न दम लागेका बिरामीले…