टिप्स « Khabarhub

ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ ? यसो भन्छन् चिकित्सक

काठमाडौं —के तपाईं ढाड दुख्ने समस्याका कारण पीडित हुनुहुन्छ ? निरन्तर कुर्सीमा बसेर काम गर्दा वा केही गह्रौ बस्तु उचाल्दा ढाड सड्कने वा दुख्ने बाहेक पनि विभिन्न कारणले ढाड दुख्ने गरेको छ । संसारभर ६ महिनाको अवधिमा हरेक द्ध जना वयस्क मानिसमध्य एक जना ढाड देखेकै कारण उपचार गराउनुपर्ने बाध्यता छ । ढाड दुखेकैले प्रत्यक्ष…