Live on
Your Voice, Your Power
काठमाडौं– वायु प्रदुषणले मानिसको स्वास्थ्यमा जोखिम निम्त्याउँछ । मुलुकको राजधानी काठमाडौंबासी वायु प्रदुषणबाट आक्रान्त बनिरहेका छन् । वायु प्रदुषणबाट विभिन्न रोगको जोखिम बढ्ने गर्छ । यी हुन् वायु प्रदुषणका कारणहरु - हावामा विभिन्न प्रकारका पदार्थ वा ग्यास जस्तैः धुम्रपान, आगोबाट निस्केको धुँवा, फोहोरमैला सडे, गलेर प्राकृतिक रुपमा मिसिन गइ वायु प्रदुषण हुन सक्छ । पछिल्ला…