टिप्स « Khabarhub

आँखाको डार्क सर्कल हटाउने यस्ता छन् घरेलु उपाय

काठमाडौं– उमेर बढ्दै गएपछि प्रायः मानिसको आँखा वरिपरि डार्क सर्कल आउँछ । जसले सुन्दरतामा ह्रास ल्याउँछ । डार्क सर्कल बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायतका कारणहरुले हुन्छ । डार्क सर्कल जो कोहिलाई पनि हुन सक्छ । यसलाई हटाउन भिटामिन ‘ए ‘युक्त खाना आवश्यक हुन्छ । जसले छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ ।…