अमेरिका / क्यानडा « Khabarhub

मस्क बने ८५० अर्ब डलर सम्पत्तिका पहिलो व्यक्ति, एकैदिन ७ लाख करोड रुपैयाँले बढ्यो धन

काठमाडौं- विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ८५० अर्ब अमेरिकी डलर (झण्डै ७७ लाख करोड रुपैयाँ) नाघेको छ। एकै दिनमा उनको नेटवर्थ ८४ अर्ब डलर अर्थात करिब ७ लाख करोड रुपैयाँले बढेको हो। फोर्ब्सका अनुसार मस्क इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनको सम्पत्तिमा आएको यो ठूलो उछाल रकेट निर्माण कम्पनी स्पेसएक्स र…