Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व आर्थिक मञ्चले सार्वजनिक गर्ने विश्वव्यापी लैङ्गिक समानता सूचकमा पाकिस्तान पुछारबाट दोस्रो स्थानमा रहेको छ । पाकिस्तानबाट प्रकाशित हुने द नेशन पाकिस्तानका अनुसार यस सूचक सार्वजनिक भएसँगै त्यहाँ लैङ्गिक असमानताको विषयमा चर्चा सुरु भएको छ । यद्यपि केही क्षेत्रमा भने पाकिस्तानमा महिलाको सहभागिता सुधारोन्मुख रहेको पाइएको छ । हालै पाकिस्तानको राष्ट्रिय तथ्यांक एवम् दर्ता…