Live on
Your Voice, Your Power
काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि शुक्रबार बिहान हिंसात्मक प्रदर्शन भएको छ। अगमकुआँ थाना क्षेत्रको जीरो माइल नजिक तीव्र गतिमा रहेको बसको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले आगजनी र तोडफोड गरेका हुन्। प्रारम्भिक जानकारीअनुसार दुर्घटनापछि प्रदर्शनकारीहरूले दुर्घटनामा संलग्न बसमा आगजनी गरेका थिए। आगो निभाउन पुगेको दमकल टोलीलाई…