भारत / चीन / सार्क « Khabarhub

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरले दिए राजीनामा

नयाँ दिल्ली- भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको उनले बताएका छन् । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेको जानकारी दिएका छन् । धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका हुन्…