भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा पाँच वर्षदेखि एउटा सरकारी विद्यालय बन्द हुँदा बालबालिकाले पाएनन् शिक्षा

काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तस्थित बदिन जिल्लाको एक तटीय गाउँका बासिन्दाहरूले विगत पाँच वर्षदेखि सरकारी प्राथमिक विद्यालय बन्द हुँदा आफ्ना बालबालिका शिक्षाको अवसरबाट वञ्चित भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । युनियन काउन्सिल भुग्रा मेमन अन्तर्गत पर्ने शेख कारेहियो भण्डारी गाउँको सो विद्यालय भवन अहिले जीर्ण अवस्थामा पुगेको छ । त्यहाँ कुनै पनि शिक्षकको व्यवस्था…