विविध « Khabarhub

‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई 'ग्रे लिस्ट'बाट हटाउन अस्वीकार गरेको छ । जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो । नेपालले गत फेब्रुअरीमा नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसमा कुनै सुधार नभएको निष्कर्ष निकालेको छ। उसले आफ्ना रणनीतिक कमजोरीलाई सम्बोधन गर्न एफएटीएफ…