Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेर तीन करोड रुपैयाँ पुर्याएको छ । शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले सो बताएका हुन् । अहिलेसम्म घर कर्जाको सीमा दुई करोड रहेको थियो । साथै, राष्ट्र बैंकले घर कर्जा अनुपात ८० प्रतिशत पुर्याएको छ ।