Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार आठ सय ३२ वटा लिखत पारित भएको हो । जुन कारोबार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा बढी हो । सो महिनामा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब…