विविध « Khabarhub

अर्थसंक्षेप : वीरगञ्जबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात, नयाँ प्रसारण लाइनका लागि भारत-नेपाल संयुक्त लगानी सम्झौता र ३४ अंकले बढ्यो नेप्से

३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार साताको सेयर कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ३४.२२ अंकले बढेको हो । बिहीबार २१६ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से परिसूचक २६००.३८ विन्दुमा…