अन्य « Khabarhub

नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन : घिसिङ

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् । ‘नेपाली खेलकुदलाई अझमाथि उठाउन कुनै कसर…