अन्य « Khabarhub

रेस्लर तथा हलिउड नायक ‘दी रक’का पिताको निधन

काठमाडौं – रेस्लिङमा ‘द रक’को पहिचान बनाएका हलिउड सुपरस्टार ड्वाइन जोनसनका पिता रकी जोनसनको निधन भएको छ । ७५ बर्षिय उनको बुधबार निधन भएको वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले पुष्टी गरेको छ । रकी आफ्नो समयका विश्व चर्चित रेस्लर हुन् । उनले आफ्ना छोरा ड्वाइनलाई रेस्लिङमा लगाएका थिए । सन् १९६० को दशकमा रकी रेस्लिङ जीवनमा प्रवेश…