क्रिकेट « Khabarhub

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा 

काठमाडौं- नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले लुम्बिनी लान्यसविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले लुम्बिनी विरुद्ध ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाएका हुन्…