क्रिकेट « Khabarhub

काठमाडौं भर्सेस लुम्बिनी : छक्काको खडेरी, ४ खेलाडी शून्यमै आउट

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स दुवैले फितलो ब्याटिङ प्रस्तुत गरे । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १९ दशमलव २ ओभरमा १०४ रनको समान्य लक्ष्य प्रस्तुत गर्‍यो । जवाफि ब्याटिङमा उत्रिएको लुम्बिनीले उक्त सामान्य लक्ष्य पनि पूरा गर्न सकेन । १९ दशमलव २ ओभरमै लुम्बिनीलाई…