Live on
Your Voice, Your Power
काठमाडौं - विश्व फुटबलमा गएको दुई वर्षदेखि सनसनीपूर्ण प्रदर्शन गरेका लमिन यामलको सानदार प्रदर्शनमा फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ। यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका यामलले बिहीबार स्टुगार्टमा भएको सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरे। कुनै समय स्पेन ४–० ले अघि रहे पनि यसका बाबजुद फ्रान्सले ११ मिनेटको अन्तरमा ३…