Live on
Your Voice, Your Power
काठमाडौँ - चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ। शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधि उचालेको हो। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २–१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी विजयको उल्लास भने मनाउन पाएनन्। यद्यपि, उसले…