फुटबल « Khabarhub

स्पेन युरो कप फुटबलको सेमिफाइनलमा

काठमाडौं - घरेलु टोली स्वीजरल्यान्डलाई हराउँदै स्पेन महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विश्व विजेता स्पेनलाई घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोकेपछि सफलता पाउन धेरै सङ्घर्ष गर्नु परेको थियो। अहिलेसम्म युरो कप जित्न नसकेको स्पेनलाई दोस्रो हाफमा अग्रता दिलाउने क्रममा एथेनिसा डेल कासेटिना तथा क्लाउडिया पेनाको महत्त्वपूर्ण योगदान रहयो। जितसहित स्पेन सन्…