Live on
Your Voice, Your Power
लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह 'जी' को निकै निराशाजनक खेलमा इरानसँग गोलरहित बराबरीमा रोकिएको छ। लस एन्जलसमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बेल्जियमले लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा सामना गरिरहेको छ। केभिन डे ब्रोइना र रोमेलु लुकाकु जस्ता स्टार खेलाडीहरू समेटिएको बेल्जियमले खेलभर बल आफ्नो…