Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल सम्मिलित अबुधाबी कन्ट्री क्लबले यूएई महिला लिग प्रथम डिभिजनको उपाधि जितेको छ। अबुधाबी कन्ट्री क्लबले ७ खेलमध्ये सबै जितेर अपराजित रहँदै २१ अंकसहित उपाधि कब्जा गरेको हो। टोलीले प्रतियोगिता अवधिभर ३३ गोल गर्दै एक पनि गोल खाएन् । यो अबुधाबीको लगातार ११औं उपाधि हो ।…