फुटबल « Khabarhub

‘सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जीत

काठमाडौँ– शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भुले पहिलो जीत दर्ता गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । स्वयम्भुका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले गोल गरे । यस्तै ओसिसका लागि सान्त्वना गोल राजन पुन मगरले गरे । खेलको ३८औँ मिनेटमा…