Live on
Your Voice, Your Power
म्यानचेस्टर- चर्चित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना म्यानेजर रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। यससँगै बुधबारको बर्नलीविरुद्धको प्रिमियर लिग खेलका लागि डारेन फ्लेचरलाई क्लबले अस्थायी रूपमा टोलीको जिम्मेवारी दिने भएको छ। शुक्रबार अमोरिमले क्लबका अधिकारीहरूसँग उनको सम्बन्ध तनावपूर्ण रहेको संकेत दिएका थिए । ट्रान्सफर बजारमा उनलाई पूर्ण समर्थन नमिल्ने आशंका व्यक्त गरेकै बेला बर्खास्तीमा परेका हुन्…