Live on
Your Voice, Your Power
काठमाडौँ- आगामी फिफा विश्वकपका खेलहरूमा इरानका समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा फिर्ता गरिएको इरानको फुटबल संघले जनाएको छ। समाचार संस्था एसोसियट प्रेसका अनुसार फिफाले संयुक्त राज्य अमेरिकामा हुने इरानका तीनवटा विश्वकप खेलका लागि समर्थकहरूलाई दिइने टिकट वितरण अधिकार रद्द गरेको हो। विश्वकपमा सहभागी ४८ राष्ट्रका प्रत्येक संघलाई स्टेडियम क्षमताको करिब ८ प्रतिशत टिकट प्राप्त गर्ने…