Live on
Your Voice, Your Power
काठमाडौं- जर्मन बुण्डेस लिगा क्लब बोरुसिया डर्टमुण्डबाट खेल्दै आएका नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङ ब्राउत हाल्याण्डले उत्कृष्ट प्रदर्शनको क्रम जारी राखेका छन् । उनी बुण्डेस लिगाका आफ्नो शुरुको दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन् । गएको हप्ता ५६ औँ मिनेटमा रिप्लेसमेन्टको रुपमा मैदान छिरेर बुण्डेस लिगामा डेब्यु गरेका उनले औग्सबर्गसँगको खेलमा ह्याट्रिक…