Live on
Your Voice, Your Power
काठमाडौं - इक्वेडर सन् २०२६ को विश्वकपमा छनोट भएको छ। बुधबार बिहान भएको खेलमा पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट भएको हो। बराबरी पछि इक्वेडरले २५ अङ्क बनाएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल…