फुटबल Archives | Page 313 of 314 | Khabarhub Khabarhub

अर्जेन्टिनाका फरवार्ड सालाको शव भेटियो

एजेन्सी– दुर्घटनाग्रस्त विमानमा भेटिएको शव अर्जेन्टिना तथा कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको भएको उद्दारमा संलग्न प्रहरीले पुष्टि गरको छ । केही दिन अगाडि फ्रान्सको च्यानल आइसल्यान्डमा विमान दुर्घटनाग्रस्त रुपमा भेटिएको थियो । जनवरी २१ मा कार्डिफ तर्फ जाँदै गर्दा २८ वर्षे साला र पाइलट डेभिड इबोट्सन चढेको बिमान इ्ग्लीस च्यानलबाट वेपत्ता भएको थियो । आइतबार…