फुटबल Archives | Page 34 of 352 | Khabarhub Khabarhub

नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा

काठमाडौं– नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो । पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित अवस्थामा…