फुटबल « Khabarhub

म्यान्चेस्टरमा रहेको घर बेच्दै रोनाल्डो, ९ करोड घाटा !

एजेन्सी– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लव म्यान्चेस्टर युनाइटेड नजिकै रहेको घर बेच्ने तयारी गरेका छन् । ओल्ड ट्राफोर्डबाट १५ माइल मात्र टाढा रहेको एल्डर्लि एजमा रहेको घर रोनाल्डोले बेच्न लागेका हुन् । अहिले इटालियन क्लव युभेन्टसबाट खेलिरहेका रोनाल्डोले पाँच बेडरुम रहेको इँट्टाले बनेको तीन तले घर बेच्नका लागि सोमबार ३. २५ मिलियन पाउण्ड…