फुटबल « Khabarhub

अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’

काठमाडौँ - फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले आफ्नो टोलीको ऐतिहासिक यात्राप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेपछि ६५ वर्षीय फुएन्तेले टोलीको प्रदर्शनको प्रशंसा गरेका हुन् । जितपछि प्रतिक्रिया दिँदै फुएन्तेले भने, "इमान्दारितापूर्वक भन्नुपर्दा यति बेला म…