Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले मेक्सिकोविरुद्ध ३–२ को अग्रता बनाएको छ । ६९औँ मिनेटको खेल जारी रहँदा १० खेलाडीमा सीमित इङ्गल्यान्डले खेलमा आफ्नो बलियो पकड कायम राखेको हो । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो । खेलको ३६औँ मिनेटमा बुकायो साकाको पासमा…