Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई ४–३ गोलले हराउँदै लिभरपुल विजयी भएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टलर, वटारु एन्डो र अलेकज्याण्डर आर्नोलले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । आत्मघाती गोलमार्फत लिभरपुलले सुरुवाती…