Live on
Your Voice, Your Power
दोहा - कतारको श्रम मन्त्रालयका निरीक्षण विभागका निर्देशक हुसेन अल अहबाबीले श्रमिकको हकहित संरक्षणका लागि धेरै कानुन बनेको दाबी गरेका छन् । कार्यस्थलमा कामदारको सुरक्षा र अधिकारको रक्षा गर्न धेरै कानुन र मन्त्रिस्तरीय निर्णयहरू जारी गरेको उनले जानकारी दिएका छन् । 'कतारले सन् १९६२ मा पहिलो श्रम कानुन जारी गरेर व्यावसायिक स्वास्थ्य र सुरक्षाको अवधारणालाई…