Live on
Your Voice, Your Power
दोहा : कोरोना संक्रमणलाई मध्यनगर गर्दै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद आगामी जनवरी २२ देखि २८ तारिखसम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए । नि:शुल्क…