गसिप « Khabarhub

प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा, बिहेको संकेत !

नायिका प्रियंका कार्की आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् । उनले एक पोस्ट सार्वजनिक गर्दै 'कसले बिहे गर्दैछ?' भनेर फ्यानलाई सोधेकी छिन् । फ्यानले प्रियंकालाई बधाई समेत दिएका छन् । लामो समयदेखि आयुष्मान देशराज जोशीसँग प्रेममा रहेकी प्रियंकाले बिहे गर्ने संकेत गरेकी छिन् ।…