बलिउड/हलिउड « Khabarhub

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका क्रममा घाइते भएपछि अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’का अनुसार एकता आर. कपूरले निर्माण गरिरहेको फिल्मको सुटिङका बेला उनको खुट्टा फ्र्याक्चर भएको हो। घटनापछि साजिदलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार आइतबार गरिएको शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको…