Live on
Your Voice, Your Power
मुम्बई(एबीपीलाइभ)– हालैमात्र अभिनेत्री नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी अभिनेत्री सामन्था रुथ प्रभु अहिले चर्चामा छिन् । सामन्था र नागाको सम्बन्धविच्छेदपछि केही युट्युब च्यानल र मिडियाले अभिनेत्रीलाई लिएर विभिन्न आरोप लगाएका थिए । अहिले सामन्थाले तिनै फर्जी, भ्रामक र आपत्तिजनक समाचार प्रसारण गर्ने मिडियामाथि उजुरी दर्ता गरेकी छन् । सामन्थाको उजुरीका आधारमा प्रहरीले सुमन टीभी युट्युब च्यानल,…