Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– दक्षिण भारतीय फिल्मकी सर्वाधिक लोकप्रिय अभिनेत्रीमा पर्ने रश्मिका मन्दानाले फाेर्ब्सको सूचीमा आफ्नो स्थान सुरक्षित गरेकी छन् । यो सूची अनुसार रश्मिका दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले दक्षिण भारतकी अर्की लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुलाई पछाडि पारेकी छन् । फाेर्ब्सले इन्स्टाग्राममा दक्षिण भारतको सर्वाधिक प्रभावशाली ३० सेलिब्रेटीको सूची सार्वजनिक गरेको थियो…