Live on
Your Voice, Your Power
लसएञ्जल्स(आइएएनएस)– लोकप्रिय सिरिज ‘सेक्स एण्ड द सिटी’ अभिनेता विली गार्सनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी ‘सेक्स एण्ड द सिटी’ मा स्नेटफोर्ड ब्लेच र ‘ह्वाइट कलर’मा मोजीको भूमिकाका लागि चिनिएका थिए । गार्सनका परिवारका एक सदस्यले उनको मृत्युको पुष्टि गरेका छन् । तर उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन…