Live on
Your Voice, Your Power
काठमाडौं - कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार रिलिज भएको ट्रेलर २१ लाखभन्दा बढी भ्युजका साथ सोमबार ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको हो । यसले युट्युबमा ६५ हजारभन्दा बढी लाइक र १२ सय भन्दा बढी कमेन्ट पाएको छ । लामो समयपछि नेपाली फिल्मको ट्रेलर युट्युब…