सिनेमा « Khabarhub

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं - नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले आइतबार फिल्मको ‘प्रिभ्यू’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । प्रिभ्यूमा विपिन र केकीलाई समावेश गरिएको छ । उनीहरू दम्पतीको भूमिकामा रहेको खुलाइएको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा…