Live on
Your Voice, Your Power
काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै उत्साहजनक देखिएन । असारमा एक मात्रै नेपाली फिल्म प्रदर्शनमा आयाे । अहिले देशभरका हलमा १४ वटा फिल्म प्रदर्शनरत छन् । त्यसमध्ये १२ वटा विदेशी फिल्म हुन् । यति धेरै नेपाली फिल्मका बीचमा दुई नेपाली फिल्म ‘ऊनको स्वीरट’ र ‘यो मन त मेरो नेपाली हो’ छन् ।…