Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सव पारेर सोमबार फिल्म इतिहासमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची सार्वजनिक गरेको छ । नेपाली फिल्म क्षेत्रको विगत ६० वर्ष पूरानो छ । विकास बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसले ४६ करोड ८७ लाख…