Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक विजय केरुङले नयाँँ फिल्म ‘परिवर्तन’ निर्माणको घोषणा गरेका छन् । उनले आइतबार नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउने घोषणा गरेका हुन् । निर्देशक केरुङका अनुसार यो फिल्मको केन्द्रीय पात्र प्रहरी अफिसर हुन् । उसको व्यवसायिक निजी जीवनका उत्तारचढावको कथा पर्दामा उतार्ने निर्देशक केरुङकाे तयारी छ ।…