सिनेमा « Khabarhub

निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा

काठमाडौं – निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट युट्युबमा सार्वजनिक भएको छ । वि.सं. २०८० सालमा प्रदर्शनमा आएको यो फिल्म २ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो । यस फिल्ममा नायक खगेन्द्र लामिछाने र नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन् । नायक दयाहाङ राई मुख्य भूमिकामा छन् । यो फिल्म बक्स अफिसमा हिट भएको थियो…